FAQs Complain Problems

समाचार

पहिरो पिडितलाई राहत वितरण

मिति २०७७/०४/२४ तमानखोला गाउपालिका वडा न. २ खोलेस्बाङमा २०७७/०४/१२ राती १२:३० बजे अविरल बर्षाको कारण गएको पहिरोले पान बहादुर रसाइलीको घर पुरिदा श्रीमती हुम कुमारी रसाइली घाइते र छोरा खिम बहादुर रसाइली र छोरी रिता रसाइली घटना स्थलमै मृत्यु भएको हुनाले यस दु:खद घडिमा नागरिक पर्ती राज्यको दायित्व र जिम्मेवारी पूरा गर्दै संघिय सरकारको तर्फबाट प्रमुख जिल्ला अधिकारी (CDO) र तमानखोला गाउपालिका अध्यक्ष जोकलाल बुढाले घटना स्थलमा गएर रु ३,१५,०००|- अक्षरुपि तीन लाख पन्ध्र हजार पीडित हुम कुमारी रसाइली लाई हस्तान्तरण गरियो । साथै जिल्ला प्रहरी कार्यलयका एस.पि. शारधा चौधरी , अनुसन्धान एस.पि. नरेन्द्र गिरि , उपाध्यक्ष मानसरी शेरचन, वडा अध्यक्ष मीन बहादुर घर्ती , अधिकृत प्रभात लामिछाने इलाका प्रशासन बुर्तिबाङ्का प्रमुख लोक बहादुर कुवर , लगाएतको उपस्थिती रहेको थियो ।

आर्थिक वर्ष: