FAQs Complain Problems

समाचार

वडा नं. १

गण्डकी प्रदेश अन्तरगत बागलुङ जिल्लाका १० स्थानीय तह मध्येको एक तमानखोला गाउँपालिका साविकका ३ गाविसहरु

बोङ्गादोभान, तमान र खुङ्खानी मिलेर ६ वटा वडाको एउटा गाउँपालिका बनेको छ ।

गाउँपालिकाको जम्मा जनसंख्या १०६५९ रहेको छ भने १७८.०२वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।
वडा नं. १ साविकका बोङ्गादोभान(१–५) बाट बनेको वडामा ३०२६ जनसंख्या रहेकाे छ जसमा १३७७ पुरूष

र १६७६ जना महिला रहेका छन्  र क्षेत्रफल २८.११वर्ग किलोमिटर रहेको छ ।

Population: 
3026
Ward Contact Number: 
9857671117