FAQs Complain Problems

समाचार

वडा नं. ३

गण्डकी प्रदेश अन्तरगत बागलुङ जिल्लाका १० स्थानीय तह मध्येको एक तमानखोला गाउँपालिका साविकका ३ गाविसहरु बोङ्गादोभान, तमान र खुङ्खानी मिलेर ६ वटा वडाको एउटा गाउँपालिका बनेको छ ।

गाउँपालिकाको जम्मा जनसंख्या १०६५९ रहेको छ भने १७८.०२वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।
वडा नं. ३ साविकका तमान(१–६) बाट बनेको वडामा १६८५ जनसंख्या रहेकाे छ जसमा ७५१ पुरूष र ९३४ जना महिला रहेका छन् र क्षेत्रफल २०.७१वर्ग किलोमिटर रहेको छ ।

Population: 
1685
Ward Contact Number: 
9857671113