FAQs Complain Problems

समाचार

वडा नं. ५

गण्डकी प्रदेश अन्तरगत बागलुङ जिल्लाका १० स्थानीय तह मध्येको एक तमानखोला गाउँपालिका साविकका ३ गाविसहरु बोङ्गादोभान, तमान र खुङ्खानी मिलेर ६ वटा वडाको एउटा गाउँपालिका बनेको छ ।
गाउँपालिकाको जम्मा जनसंख्या १०६५९ रहेको छ भने १७८.०२वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।
वडा नं. ५ साविकका खुङ्खानी(१–६)बाट बनेको वडामा १३८९ जनसंख्या रहेकाे छ  जसमा ५९९ पुरूष र ७९० जना महिला रहेका छन् र क्षेत्रफल १४.५४ वर्ग किलोमिटर रहेको छ ।

Population: 
1389
Ward Contact Number: 
985767119