FAQs Complain Problems

समाचार

तमानखोला गाउँपालिकाको संक्षिप्त परिचय

गण्डकी प्रदेश अन्तरगत बागलुङ जिल्लाका १० स्थानीय तह मध्येको एक तमानखोला गाउँपालिका साविकका ३ गा.वि.स हरु (बोङ्गादोभान, तमान र खुङ्खानी) मिलेर ६ वटा वडाको एउटा गाउँपालिका बनेको छ।

तमानखोला गाउँपालिकाको विस्तृत विवरण

क्र.सं. नयाँ वडा समावेश गाविस / नगरपालिका जनसंख्या क्षेत्रफल(वर्ग कि.मी.)
बोङ्गादोभान(१-५) ३०२६ २८.११
बोङ्गादोभान(६-९) २४६० ४९.८५
तमान(१-६) १६८५ २०.७१
तमान(७-९) ११८६ ११.३३
खुङ्खानी(१-६) १३८९ १४.५४
खुङ्खानी(७-९) ९१३ ५३.४८
  जम्मा   १०६५९ १७८.०२