FAQs Complain Problems

समाचार

तमान

Read More

गाउँपालिकाको भवन

Read More

गाउँपालिका जनप्रतिनिधि र कर्मचारी

Read More

नवाैं गाउँ सभा

Read More

खेलेस्वाङ मन्दिर

Read More

तमानखोला गाउँपालिकाको पर्यटकिय स्थल सोले डाँडाँमा हिउँमा रमाउँदै

Read More

तमानखोला गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन

Read More

बराह ताल

Read More

समाचार

Body:

मिति २०७७/०४/२४ तमानखोला गाउपालिका वडा न. २ खोलेस्बाङमा २०७७/०४/१२ राती १२:३० बजे अविरल बर्षाको कारण गएको पहिरोले पान बहादुर रसाइलीको घर पुरिदा श्रीमती हुम कुमारी रसाइली घाइते र छोरा खिम बहादुर रसाइली र छोरी रिता रसाइली घटना स्थलमै मृत्यु भएको हुनाले यस दु:खद घडिमा नागरिक पर्ती राज्यको दायित्व र जिम्मेवारी पूरा गर्दै संघिय सरकारको तर्फबाट प्रमुख जिल्ला अधिकारी (CDO) र तमानखोला गाउपालिका अध्यक्ष जोकलाल बुढाले घटना स्थलमा गएर रु ३,१५,०००|- अक्षरुपि तीन लाख पन्ध्र हजार पीडित हुम कुमारी रसाइली लाई हस्तान्तरण गरियो । साथै जिल्ला प्रहरी कार्यलयका एस.पि. शारधा चौधरी , अनुसन्धान एस.पि. नरेन्द्र गिरि , उपाध्यक्ष मानसरी शेरचन, वडा अध्यक्ष मीन बहादुर घर्ती , अधिकृत प्रभात लामिछाने इलाका प्रशासन बुर्तिबाङ्का प्रमुख लोक बहादुर कुवर , लगाएतको उपस्थिती रहेको थियो ।

Post date: Sunday, August 9, 2020 - 14:43
Body:
Post date: Sunday, August 2, 2020 - 16:01
Body:
Post date: Thursday, July 30, 2020 - 13:28
Body:
Post date: Tuesday, July 28, 2020 - 17:38

Pages